प्रशिक्षक तथा सहायक प्रशिक्षक आवश्यकता !

                               श्री जनता माध्यमिक विद्यालय गौरीडाँडा, बर्दिवास नगरपालिका ४ द्धारा सञ्चालित ३ बर्षे डिप्लोमा तहको पशुविज्ञान कार्यक्रमका लागि जि.शि.का. जलेश्वर, महोत्तरी, बाट प्राप्त मिति २०७२।१०।१८ को पत्रानुसार प्रशिक्षक २ (जना) र सहायक प्रशिक्षक (Lab Assistant) १ (एक) जना नियुक्तिका लागि अनुमति प्राप्त भएकाले मिति २०७२।१०।२१ गतेको शिक्षक छनौट समितिको निर्णानुसार खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा कराररमा नियुक्त गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरु बाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान गरीन्छ ।
१. विज्ञापन नं. ०१।७२।०७३
पद : प्रशिक्षक ।
आवश्यक संख्या : १ (एक) ।
तलब : मा.वि. द्धितीय श्रेणी सरह ।
आवश्यक शैक्षिक योग्यता : MS/M.V.Sc. & AH    वा
          B.V.Sc. and A.H. उतीर्ण गरी सम्बन्धित क्षेत्रमा १० बर्षे अनुभव प्राप्त ।

२. विज्ञापन नं. ०२।७२।०७३
पद : प्रशिक्षक ।
आवश्यक संख्या : १ (एक) ।
तलब : मा.वि. द्धितीय श्रेणी सरह ।
आवश्यक शैक्षिक योग्यता : Zoology विषयका लागि मान्यता प्राप्त शैक्षिक संस्था बाट स्नातकोत्तर उतीर्ण गरेको वा B.V.Sc. & A.H. उतीर्ण गरी सम्बन्धित क्षेत्रमा १० बर्षको
        अनुभव हासिल गरेको ।

३. विज्ञापन नं. ०३।७२।०७३
पद : सहायक प्रशिक्षक (Lab Assistant)
आवश्यक संख्या : १ (एक) ।
तलब : प्रा.वि. तृतीय श्रेणी सरह ।
आवश्यक शैक्षिक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्था पशुविज्ञान विषयमा डिप्लोमा तह उतीर्ण गरेको ।
अनुभव : अनुभवीलाई विशेष प्राथमिक दिईनेछ ।
उमेर : ४० बर्ष ननाघेको ।
कुनै फौजदारी अभियोग नलागेको ।
आवश्यक कागजात : नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपी १ प्रति ।
        शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी १ प्रति ।




दरखास्त दिने अन्तिम मिति : २०७२ साल फाल्गुण ६ गते सम्म ।
दरखास्त दिने स्थान   : श्री. ज.मा.वि. गौरीडाँडा, बर्दिवास नगरपालिका–४, महोत्तरी ।
दरखास्त दस्तुर ः रु. ७००।– (अक्षेरुपी सात सय रुपैँया मात्र) प्रशिक्षक पदका लागि र रु. ५००।– (
        अक्षेरुपी पाँच सय रुपैँया मात्र) सहायक प्रशिक्षकको दरखास्तका लागि ।
सम्पर्क नं. ः ९८६४०२२३७५
    ९८४४०५९३६६
    ०४४–५५०४७८
    ९८०४७०६५८७
e-mail : isubijan@gmail.com






© 2026 Jatata Secondary School- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction