यस जनता मा.वि. कृषि तथा प्राविधिक शिक्षालय गौरीडाँडा, बर्दिवास न.पा. ४, महोत्तरी मा शैक्षिक शत्र २०७३।०७४ को लागि ३ बर्षे डिप्लोमा (वालीविज्ञान) कार्यक्रममा भर्ना खुलेकाले देहायका योग्यता पुगेका व्यक्तिहरुका लागि सिमित सिटमा नयाँ भर्ना खुलेको व्यहोरा जानकारी गराईन्छ ।
न्यूनतम शैक्षिक योग्यता
SLC, TSLC वा सो सरह उतीर्ण ।
ग्रडिङ नतिजाको हकमा अंग्रजी, गणित र विज्ञान विषय मध्ये कम्तीमा दुई विषयमा सि र एउटामा डि प्लस प्राप्त गरेको ।
प्रतिसत नतिजाको हकमा SLC परीक्षा कम्तीमा द्धितिय श्रेणीमा उतीर्ण गरेको ।
आवेदन फारम भर्दा आवश्यक पर्ने कागजात
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
नागरिकता वा जन्मदर्ताको प्रतिलिपी ।
हालसालै खिचेको ३ प्रति फोटो ।
प्रवेश परीक्षाको फारम वितरण भईरहेको छ ।
थप जानकारीका लागि सम्पर्क
फोन न. ०४४–५५०४७८, ९८५११९३९६६, ९८६४०२२३७६, ९८६५११७३५४
परीक्षा शाखा