हाम्रो जनता हाम्रो स्कुल हाम्रो मनमा जनता ।
माया लाग्छ हामीलाई हामी आफैँ भन्दा ।।
हाम्रो जनता हाम्रो स्कुल ......................
हाम्रा शिक्षक मार्गदर्शक शिक्षिका हाम्राी आमा ।
धनि गरीव उचनिच शिक्षा सवलाई समान ।।
हाम्रो स्कुल हाम्रो जनता ..........................
समुदाय मिलीजुली राखिहातमा हात
नमुना यो बनाउँन मिल्यो सवको साथ ।
वालमैत्री बातावरण भा को हाम्रो जनता
माया लाग्छ हामीलाई हामी आफैँ भन्दा ।।
हाम्रो जनता हाम्रो स्कुल ......................
अतिरिक्त क्रियाकलाप अंग्रजी माध्यम हुने
अनुभवि शिक्षक शिक्षिका छन् नि ज्ञान दिने ।
गौरीडाँडा महोत्तरीमा छ है हाम्रो जनता
माया लाग्छ हामीलाई हामी आफैँ भन्दा ।।
हाम्रो स्कुल हाम्रो जनता ..........................
हाम्रो जनता हाम्रो स्कुल हाम्रो मनमा जनता
बालमैत्री बातावरण भा को हाम्रो जनता ।
माया लाग्छ हामीलाई हामी आफैँ भन्दा
माया लाग्छ हामीलाई हामी आफैँ भन्दा । ।
हाम्रो जनता हाम्रो स्कुल ......................